प्रदेश नम्बर दुईमा राजपाले खाता खोल्यो

धनुषा । धनुषाको हंसपुर नगरपालिका प्रमुखमा राजपाका रामज्ञान मण्डल ३३२० मत ल्याई विजयी भएका छन् । उपप्रमुखमा पनि राजपाकी रेणु झा ३२७६ मतसहित विजयी भईन् । अन्य स्थानमा मतगणना जारी छ । प्रारम्भिक तथ्यांकअनुसार अधिकांश स्थानीय तहमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र तथा मधेस केन्द्रित संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय … Continue reading प्रदेश नम्बर दुईमा राजपाले खाता खोल्यो